भैँसीले हानेर दाङमा एक महिलाकाे ज्यान गयाे

 कात्तिक १२, २०७७ बुधबार १८:२८:५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा आफैले पालेकाे भैँसीले हानेर एक जनाको ज्यान गएको छ ।

चराएर घर फर्किने क्रममा भैैँसीले हानेर गढवा गाउँपालिका ६ काे बालापुरकी ५५ वर्षीया राधा यादवको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

भैँसीले हानेर गम्भीर घाइते हुनुभएकी यादवको उपचारको क्रममा लमही अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया