पालिकाको पहलपछि भीमफेदीका किसान कोदोखेतीतर्फ आकर्षित
चैत ४, २०८१ सोमबार
काठमाडौं, जेठ १५ – नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटले आफू निराश भएको प्रतिक्रिया दिनु भएको छ ।
सफल अर्थमन्त्रीको पहिचान समेत बनाउनु भएका उहाँले बजेटले विकास र समृद्धितर्फ जाने जनताको अपेक्षालाई सम्बोधन गर्न नसक्ने स्पष्ट पार्नुभयो । संयोजक भट्टराईले प्रदेश र स्थानीय तहमा एक चौथाईभन्दा पनि कम बजेट विनियोजन गरेर सरकारले गम्भीर त्रुटि गरेको दावी समेत गर्नुभयो ।
बजेट सुन्दै जाँदा 'माछा माछा, भ्यागुता' जस्तो पो अनुभूति भयो! बजेट सबै हिसाबले पुरानैको निरन्तरतामा आयो! जबकि आवस्यकता समृद्धिको युगतर्फ फड्को हान्ने संरचनात्मक परिवर्तनको थियो। त्यो न राजस्व, न भित्री र बाहिरी लगानी, न क्षेत्रगत विनियोजन, न प्रदेश र तल हस्तान्तरणमा कतै देखिएन!
— Baburam Bhattarai (@brb1954) May 29, 2018
संयोजक भट्टराईले बजेट नयाँ उडान भर्नेगरी नआएको दावी गर्दै त्यसले सरकारलाई अप्ठयारोमा पार्ने तर्क पनि गर्नुभयो । भट्टराईले बजेट सुन्दै जाँदा 'माछा माछा भ्यागुताे' काे अनुभूति भएकाे बताउनुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।