काठमाण्डौको फर्पिङ र सुर्खेतमा बस दुर्घटना : दुई जनाको ज्यान गयो
माघ २८, २०८१ सोमबार
काठमाण्डाै – विप्लव समूहले माेरङमा भएकाे शिक्षक हत्याकाे जिम्मेवारी लिएकाे छ । मङ्गलबार राति एक विज्ञप्ति जारी गर्दै विप्लव समूहले शिक्षककाे हत्याकाे जिम्मेवारी लिएकाे हाे ।
मृतक श्रेष्ठले आफ्नाे समूहविरुद्ध विभिन्न गतिविधि गरेकाे, जनमुक्ति सेनाकाे अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेशन सञ्चालन गरेकाे र आफ्नाे समूहका कार्यकर्ताका घरघरमा प्रहरी पठाएर आतङ्कित पारेकाे विज्ञप्तिमा भनिएकाे छ ।
पटक–पटक सम्झाउँदा पनि शिक्षक राजेन्द्र श्रेष्ठले आक्रमण गर्न खाेज्दा प्रतिकारकाे रूपमा उनकाे ज्यान गएकाे विज्ञप्तिमा उल्लेख छ ।
मङ्गलबार बिहान सात बजेको समयमा आएका विप्लव समूहले मिक्लाजुङ १ बर्खेमा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।