ब्राउन सुगर काराेबारमा संलग्न व्यक्ति १४ वर्षपछि पक्राउ

 पुष २, २०७७ बिहीबार १४:२१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न कृष्ण भक्त श्रेष्ठ १४ वर्षपछि पक्राउ परेका छन् ।

२०६३ साल माघ महिनामा उच्च अदालत पाटनले दोषी ठहर गर्दै पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिबाना हुने ठहर गरेपछि फरार रहेका उनीलाई काठमाण्डौ महानगरपालिका १६ चाैमतीबाट पक्राउ गरिएकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

बुधबार पक्राउ परेका उनलाई बिहीबार (आज) काठमाण्डौ जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया