चारवटा प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना

 माघ २७, २०८१ आइतबार ८:३१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाणडौ – आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा सामान्य हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण केही हिमाली क्षेत्रमा सामान्य हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ ।

यस्तै अहिले तराईका धेरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । तराईको हुस्सु तथा कुहिरो दिउँसोदेखि खुल्ने सम्भावना छ । अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बादल र तराइमा हुस्सु तथा कुहिरो लागेको छ । बाँकी भूभागको मौसम सफा रहेको छ ।   

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया