हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - नवलपरासीको लुम्बिनी चिनी मिलले किसानको खातामा पैसा हाल्दिन सुरु गरेको छ ।
लुम्बिनीले किसानलाई तिर्न बाँकी ७ करोड रुपैयाँमध्ये २ करोड रुपैयाँ किसानको खातामा जम्मा गरिसकेको नवलपरासी पश्चिमका प्रहरी उपरिक्षक एसपी अजय केसीले उज्यालोलाई जानकारी दिनुभयो । बाँकी दुई करोड रुपैयाँ यसै हप्ताभित्र तिर्ने र एक महिनाभित्र किसानको सबै पैसा भुक्तानी गर्न मिल सञ्चालकले प्रतिबद्धता जनाएको एसपी केसीले बताउनुभयो ।
पैसा खातामा जम्मा भएको जानकारी स्वरुप आफूहरुको मोबाइलमा घण्टी बजेको किसानले जानकारी गराएका पनि एसपी केसीको भनाइ छ । ‘मिलसँग जोडिएका केहि विषयमा सोधपुछको लागि हामीले जिल्ला प्रहरी कार्यालय पर्सालाई चिठी लेखेर मनोज अग्रवाललाई उपस्थित गराइदिन अनुरोध गरेका थियौँ, त्यसै अनुसार पर्साले समातेर हामीलाई बुझाउँदैछ’, एसपी केसीले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।