हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
ट्राफिक नियम मान्ने कि ? : काठमाण्डाैकाे अनामनगरमा सडक छेउमा पार्क गरेर राखेका माेटरसाइकल भ्यानमा राख्दै नगर प्रहरी
काेही छ ? : प्रतिनिधि सभा विघटनकाे विराेधमा सहभागी नागरिक अगुवा
न्याय कहिले पाइएला ? : रुकुम पश्चिम घटनामा ज्यान गुमाएका युवाहरूकाे न्यायकाे माग गर्दै माइतीघरमा प्रदर्शन
माइतीघरमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी
विराेधकाे नयाँ शैली : प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघरमा नर्सिङ्गा फुक्दै महिला
हामी यहाँ छाैँ : प्रतिनिधि सभा विघटनकाे विराेध गर्न सडकमा पुगेका प्रचण्ड–नेपाल समूहका नेता
म चाहिँ यहाँ छु : हँसिया हथाैडा अङ्कित झण्डा बाेकेका युवक
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।