चाकु बनाउन भ्याइनभ्याइ (फोटो फिचर)

 पुष २५, २०७७ शनिबार १०:१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - टोखामा रहेको अमर चाकु उद्योगका संचालक अमर श्रेष्ठलाई हिजाेआज भ्याइनभ्याइ छ ।

नजिकिँदै गरेको माघे सङ्क्रान्तिका लागि चाकुको अर्डर धेरैे आइरहेको उहाँले बताउनु भयाे । कोरोनाका कारण यसपालि चाकु नबनाउने विचार गरेका अमरलाई बजारमा धेरै चाकुको माग आएपछि  भ्याइनभ्याइ भएकाे हाे ।

अमरले विभिन्न प्रकारका चाकु बनाउने गर्नुभएकाे छ । विशेषगरी स्पेशल चाके चाकुको माग धेरै आउने गरेकाे उहाँले बताउनुभयाे । बदाम, काजु, खुवा, नरिवल चिलोकरा मिसाएर स्पेशल चाकु बनाइन्छ । 

तस्बिर : विकास गाेले

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया