उपत्यकाका धेरै ठाउँमा एकैपटक बत्ती गयो

 पुष २७, २०७७ सोमबार २२:४४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा एकैपटक बत्ती गएको छ ।

सोमबार बेलुकी काठमाण्डौ, भक्तपुर र ललितपुरका धेरै ठाउँमा एकैपटक बत्ती गएको हो ।

प्राधिकरणले प्राविधिक समस्याका कारण केही समय कहीँ कतै बिजुली बत्ती काटिएको भए पनि त्यसलाई लोडशेडिङको रूपमा नबुझ्न आग्रह गरेको हो ।

पछिल्लाे केही महिनायता ग्राहकहरूले पटक–पटक बत्ती जाने गरेकाे गुनासाे गर्दै आइरहेका छन् तर प्राधिकरण भने हप्तैपिच्छे विज्ञप्ति निकाल्दै लाेडशेडिङ भएकाे नमान्न आग्रह गर्दै आइरहेकाे छ ।  

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Phalguni Prasad Subedi

    Jan. 12, 2021, 7:49 a.m.

    हिजो खोटांगमा पनि ४ घण्टा बत्ति गयो , नेविप्रा लाई फोन गर्दा घुमाउरो पाराले लोडसेडिङ भन्ने जानकारी आयो /

  •  0 Reply

तपाईको प्रतिक्रिया