हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डौ - हिमाली क्षेत्रका समुदायले आज तोल ल्होसार पर्व मनाउँदै छन् ।
हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङलगायत हिमाली भेगमा तोल ल्होसार पर्व मनाउने गरिन्छ ।
तोल ल्होसारलाई सबैभन्दा पुरानो ल्होसारको रुपमा मानिन्छ । तोलको अर्थ समयचक्र भन्ने हुन्छ ।
पुस शुक्ल प्रतिपदाको दिनमा मनाइने यो पर्वमा आँगन लिपपोत गरी चोखो बनाएर पूजाआजा गरी मान्यजनबाट आशीर्वाद लिने र बाबरी रोटी, फुरौला, कन्दमूल आदि प्रसादका रुपमा खाने चलन छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।