हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डौ - काठमाण्डौको थानकोट-कलङ्की सडकखण्डको दाउरा डिपो नजिकै भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
प्रदेश नम्बर ३ -०२००९ प ८४४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु काठमाण्डौको तारकेश्वर नगरपालिका-३ का १२ वर्षका अमृत देवकोटाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
देवकोटाको ओम समाज अस्पताल ढुङ्गेअड्डामा उपचारका क्रममा हिजो बेलुका साढे सात बजे ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकलमा रहेका दुई जना घाइते भएका र उनीहरुको त्रिपुरेश्वरमा रहेको ब्लू क्रस अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।