गीत गाउँदै, गाउँ जगाउँदै

 माघ २५, २०७७ आइतबार १४:४५:९ | उज्यालो सहकर्मी

सामुदायिक छलफल केन्द्रमा जान थालेपछि नौगाउँका महिलाहरू सचेत बन्न थालेका छन् । सहभागीहरूले बालविवाह, महिला हिंसा, छाउपडीजस्ता कुप्रथाविरुद्ध आवाज उठाउँदै आएका छन् । हेरौँ, बैतडी डिलाशैनीकाे सिद्धनाथ सामुदायिक छलफल केन्द्रका महिलाहरूमा आएको परिवर्तन । 

अन्तिम अपडेट: फागुन १३, २०७७

तपाईको प्रतिक्रिया