कीर्तिपुर नगरपालिका-७ का वडाअध्यक्षको निधन

 चैत ३०, २०७७ सोमबार ८:५०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको कीर्तिपुर नगरपालिका-७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ ।

मस्तिष्कघातका कारण उहाँको निधन भएको हो । उहाँको वयोधा अस्पतालमा उपचारका क्रममा हिजो बेलुका निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिनुभयो ।

उहाँलाई श्रद्धाञ्जली दिन अहिले पार्थिव शरीरलाई नगरपालिकामा राखिँदै छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया