भारतकाे सिरम इन्स्टिट्युटले काेभिशिल्ड खाेपकाे मूल्य घटायाे, अब राज्य सरकारलाई तीन सय भारुमै

 वैशाख १५, २०७८ बुधबार १९:२९:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : सिरम इन्स्टिट्युटकाे ट्विटरबाट

काठमाण्डाै – काेराेना भाइरसविरुद्धकाे खाेप उत्पादन गरिरहेकाे भारतकाे सिरम इन्स्टिट्युटले काेभिशिल्ड खाेपकाे मूल्यमा कटाैती गर्ने निर्णय गरेकाे छ । 

सिरम इन्स्टिट्युटका प्रमुख कार्यकारी निर्देशक (सीईओ) अदार पूनावालाले यसबारेमा जानकारी दिनुभएकाे हाे । 

उहाँले सामाजिक सञ्जाल ट्विटरमा यसकाे घाेषणा गर्दै लेख्नुभएकाे छ, सिरम इन्स्टिट्युट अफ इण्डियाकाे तर्फबाट पराेपकारी कदमकाे रूपमा राज्य सरकारका लागि यसकाे एक खेपकाे मूल्य चार सय भारुबाट घटाएर तीन सय भारुकाे घाेषणा गर्दछु । 

यसबाट राज्य सरकारकाे हजार कराेड भारु बचत हुने र धेरै भन्दा धेरै मानिसलाई खाेप दिन सकिने सीईओ पूनावाले बताउनुभएकाे छ । साथै उहाँले यसबाट अनगिन्ती जिन्दगी बचाउन सकिने विश्वास व्यक्त गर्नुभएकाे छ ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया