घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डौ – नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले दम्भ, अहङ्कार र जिद्दी त्याग्न आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै उहाँले यदि सत्यानाश हुनबाट र डुब्नबाट जोगिनु छ भने बेलैमा बुद्धि पुर्याउन आग्रह गर्नुभएको छ । उहाँले आफूमात्रै नडुब्ने र डुब्नै परे सबैलाई लिएर डुब्नेसमेत बताउनुभएकाे छ ।
उहाँले भन्नुभएको छ, ‘हामी त डुब्छौँ नै । हामी सत्यानाश हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ । यदि तिमी सत्यानाश हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अमर मगर
May 7, 2021, 9:16 p.m.यो समय भनेको कुर्सी पद को लोभ अनि लालच होइन सच्चिकै देशको लागि दिगो राजनिती र जनता को लागि राजनिती गर्न चाहान्छौ भने प्रत्येक दिन अस्पताल मा छतपत्ताइ रहेका बिरामी लाई औसधि उपचार र सहयोग पुर्याउ तब मात्र तिम्रो राजनिती सफक हुनेछ
Rajan Shrestha
May 5, 2021, 4:49 p.m.😡😈देशमा यस्सो महामारीको त्रास फैलिएको बिषम परिस्थितीमा जनता लाइ अौषधी उपचार र सुरक्छ्याको बारेमा एक शब्द नबोल्ने ,सपना बिपना जतिबेला पनि पद र कुर्सी कै बारेमा सोच्ने,आफुले नपाए हदै सम्म गिरेर अर्काको आलोचना गर्न तालीम प्राप्त नौटंकीबाज राम कुमारी झाक्री जस्ता निकम्वा सांसद हरु संग जनताले के आशा गर्ने र ?😡😈