घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – आज तीन हजार भन्दा धरैले कोरोनालाई जितेका छन् । गएको २४ घण्टामा तीन हजार तीन सय ७० जनाले कोरोना भाइरसलाई जितेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ९८ हजार सात सय ६५ पुगेको छ । डाक्टरले कोरोना संक्रमण भए पनि नआत्तिएर आत्मबल बलियो बनाउन आग्रह गर्दै आएका छन् । शरीरमा अक्सिजनको मात्रा नाप्ने र कम भएमा अक्सिजन बढाउन घोप्टो परेर सुत्नु पर्ने डाक्टले बताएका छन् ।
अक्सिजनको मात्रा ९२ या योभन्दा कम भए घोप्टो परेर सुत्ने गरे अक्सिजन बढाउन सकिन्छ । तर, जटिल अवस्थाका बिरामीलाई भने तुरन्त अस्पताल लैजानु पर्ने डाक्टरको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।