घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू काममा रहेकाले असन्तुष्ट व्यक्तिहरूसँग कुरा गर्न नसकेको दाबी गर्नुभएको छ । केही व्यक्तिले फोन पनि गरेन भनेर असन्तुष्ट पोखिरहेको आफूले थाहा पाएको भन्दै उहाँले आफू कामतिर ध्यान केन्द्रित गरिरहेकाले फोन गर्न नभ्याएको उहाँले बताउनुभयो ।
विकास निर्माणदेखि हरेक क्षेत्रमा सरकार क्रियाशील भएर अघि बढेको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रतिनिधि सभाले आफू छँदाछँदै अरूलाई प्रधानमन्त्री बनाउन नसक्नेसमेत उहाँले दाबी गर्नुभयो ।
प्रतिनिधि सभा पुनर्स्थापना भइसकेपछि पनि आफूविरुद्ध कसैले अविश्वास नगरेको ओलीकाे भनाइ छ । अहिलेसम्म अविश्वास छ भनेर कसैले नभनेको भन्दै उहाँले आफ्नो विकल्पमा अर्को व्यक्ति हुनै नसक्ने बताउनुभयो ।
आजकाे संसद् बैठकमा प्रधानमन्त्री ओलीले विश्वासकाे मत लिँदै हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।