घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – अक्सिजन अभावमा बिरामी भर्ना लिन नसकिने काठमाण्डौ उपत्यकाका विभिन्न अस्पतालको सूचनाप्रति जिल्ला प्रशासन कार्यालय काठामाण्डौले ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले कोरोना महामारीबिरुद्ध देश जुधिरहेका बेला मानवीय संवेदनशीलता देखाउन अस्पताललाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सार्वजनिक ध्यानाकर्षणबारेको सूचना निकालेर अक्सिजन अभाव हुन नदिन सबै पक्षबाट प्रयास भैरहेको र यसलाई नजरअन्दाज नगर्न अस्पतालहरुलाई आग्रह गर्नुभएको छ ।
साथै उहाँले अक्सिजन अभावमा बिरामी भर्ना लिन सक्दैनौं भन्नु गैरजिम्मेवारी भएको बताउनुभएको छ । नागरिकमा त्रास फैलने काम नगर्न पनि उहाँको आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।