घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डौ – सिमेन्ट कम्पनी शिवम् सिमेन्ट लिमिटेडले श्री मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई एक सय ९० थान अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
अस्पताललाई एक सय २० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्मा एक सय ९० थान अक्सिजन प्रदान गरेको शिवम् सिमेन्ट लिमिटेडले जनाएको छ ।
यस्तै ३० थान मेडिकल बेड, ५ थान सीसीयू बेड तथा ५ थान ती बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु पनि अस्पताललाई हस्तान्तरण गरेको हो । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत यी स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।