घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – इङ्ग्ल्याण्ड र अष्ट्रेलियाबीच सन् २०२१/२२ मा हुने एसेज टेस्ट क्रिकेट श्रृङ्खलाको मिति तय भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका अनुसार अष्ट्रेलियामा हुने एसेजको पहिलो खेल २०२१ को डिसेम्बर ८ तारिखमा गाबामा सुरु हुनेछ । यस्तै दोस्रो टेस्ट डिसेम्बरदेखि एडिलेडमा हुने छ । तेस्रो खेल २६ डिसेम्बरमा, चौथो जनवरी पाँच तारिखमा र पाँचौ तथा अन्तिम खेल १४ डिसेम्बरदेखि पर्थमा हुनेछ ।
अष्ट्रेलिया भ्रमणको क्रममा इङ्ग्ल्याण्डले तीन वटा टी–२० र तीन वटा एकदिवसीय खेल पनि खेल्नेछ । अष्ट्रेलिया र इङ्ग्ल्याण्डबीचको एसेजलाई दुई देशबीचको प्रतिष्ठाको रुपमा पनि हेरिन्छ भने विश्वभरिबाट नै बडो चासोका साथ हेर्ने गरिन्छ । एसेज टेष्ट श्रृङ्खला सन् १८८२ देखि सुरु भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।