प्रधानमन्त्री ओलीले दिउँसाे चार बजे सम्बाेधन गर्ने

 जेठ १४, २०७८ शुक्रबार १३:४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले अहिले दिँउसाे चार बजे सिंहदरबारबाट राष्ट्रका नाममा सम्बाेधन गर्नुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएकाे छ ।  

नेपालकाे संविधानअनुसार प्रत्येक जेठकाे १५ गते बजेट ल्याउने प्रावधान भए पनि गएकाे जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि अध्यादेशमार्फत बजेट ल्याउने सरकारकाे तयारी छ । यद्यपि विभिन्न क्षेत्रका विज्ञले अध्यादेशमार्फत बजेट ल्याउन नहुने र ल्याए पनि कामचलाउका रूपमा ल्याउनु पर्ने बताउँदै आएका छन् ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया