घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल चिकित्सक सङ्घले भेरी अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको भर्त्सना गरेको छ । सङ्घले शुक्रवार (आज) विज्ञप्ति निकालेर घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।
सङ्घले बिहीवार (हिजो) को घटनालाई कालो दिनको घोषणा गर्दै घटनाको विरोधमा आज एक दिन कालोपट्टी बाँधेर काम गर्न सबै स्वास्थ्यकर्मीलाई आग्रह पनि गरेको छ ।
‘यस कोभिड महामारीमा आफ्नो जीवन नै जोखिममा राखी दिनरात सङ्क्रमितको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो हातपात गर्ने, घाँटी थिचेर लखेटी लखेटी पिट्ने र अस्पतालसमेत तोडफोड गर्ने आपराधिक मानसिकता बोकेका मानिसको भिडबाट चिकित्सक र स्वास्थ्यकर्मीको जीवन असुरक्षित रहेको प्रष्ट हुन्छ’, विज्ञप्तिमा भनिएको छ ।
यस्तै डाक्टर तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको स्वास्थ्यकर्मीले पनि विरोध गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।