एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
खोटाङ – खोटाङमा पुरानो घर भत्किएर थिच्दा शुक्रवार एक किशोरको ज्यान गएको छ ।
पुरानो घर भत्किएर थिच्दा हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ८ धितुङका रमेश सार्कीका १४ वर्षीय छोरा राजकुमार सार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बसोबास गर्न छाडिसकिएको घरभित्र पसेर खेल्ने क्रममा भत्किएर थिच्दा १४ वर्षीय किशोरको घट्नास्थलमै ज्यान गएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।
उनीसँगै खेल्न गएका दुई बालकले भने भागेर ज्यान बचाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।