एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरस विरुद्धको खोपको अभाव सकिएको दाबी गर्नुभएको छ ।
त्रिशुली–३ बीको प्रसारण लाइन र सब-स्टेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मित्रराष्ट्रहरुसँगको संवादबाट खोपको समस्या समाधान भएको भन्दै अब खोप लगाउने अभियान नै चलाउने दाबी गर्नुभयो । अब लगातार खोप आउने भएकोले पहिले जोखिमयुक्त समूहलाई र त्यसपछि क्रमश: सबै नागरिकलाई खोप दिने ओलीले बताउनुभयो ।
उहाँले हप्ता-पन्ध्र दिनमै नसकिए पनि जोखिमका हिसाबले समूह तोकेर लगातार खोप दिने बताउनुभयो । सरकारकै प्रयासबाट नेपालमा कोरोना महामारीको सम्भावित क्षति कम भएको दाबी गर्दै उहाँले अब खोप पनि आउने भएपछि थप सुरक्षित भइने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।