कीर्तिपुर ४ मा कांग्रेसका बानियाँ विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै – बाल विवाह रोक्ने काम गर्न अझै गाह्रो छ । बाँकेको राप्ती सोनारीका कमला र सपनालाई बाल विवाह रोकेको भन्दै समुदायका कतिपयले गालीगलौज धम्कीमात्र हैन शारीरिक रूपमै आक्रमण गरे ।
बाल विवाहविरुद्धको अभियानमा न त प्रहरीको राम्रो साथ मिल्यो न त जनप्रतिनिधिको नै । बाल विवाहविरुद्ध काम गर्दा कमला र सपनाले कस्तो समस्या भोग्नुपर्याे त ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।