एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
ललितपुर – ललितपुरको पुल्चोकमा भोलि बुधवार रक्तदान कार्यक्रम हुने भएको छ । लायन्स क्लब अफ काठमाण्डौ पेभिलियन र ललितपुर मोबाइल व्यवसायी संस्थाको संयुक्त आयोजनामा भोलि रक्तदान कार्यक्रम हुने भएको हो ।
कार्यक्रम पुल्चोकको मच्छिन्द्रनाथ पोखरी नजिकैको आँगनमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ । कोरोना महामारीका कारण धेरै अस्पतालमा रगत अभाव भएकाे गुनासो आएपछि रक्तदान कार्यक्रम गरिएको ललितपुर मोबाइल व्यवसायी संस्थाका सचिव दिलबहादुर लामाले जानकारी दिनुभयो ।
ललितपुर मोबाइल व्यवसायी संस्थामा एक सय ४० भन्दा धेरै व्यवसायी आबद्ध रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।