एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – विपक्षी गठबन्धनका विद्यार्थी सङ्गठनले सरकारकाे कदम, पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलगायतकाे विराेधमा शङ्ख फुकेर प्रदर्शन गरेका छन् ।
विपक्षी गठबन्धनका विद्यार्थी सङ्गठनहरू नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी), एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट अनेरास्ववियु, जनता समाजवादी पार्टीको उपेन्द्र यादव निकट समाजवादी विद्यार्थी युनियन र अखिल (छैटाैँ) ले आइतवार पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि, भ्रष्टाचारकाे विराेधमा आइतवार माइतीघरमा भेला भइ शङ्ख फुकेर जुलुस निकालेका हुन् ।
विद्यार्थीहरूले शङ्ख फुक्दै विरोध जनाउँदै विभिन्न नाराबाजीसमेत गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।