एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
झापा - झापाको बिर्तामोड नगरपालिका–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव भेटिएको छ । पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोलपम्प नजिकै बस्नेतको शव भेटिएको हो । अर्जुनधारा घर भएकी बस्नेत पछिल्लो समय बिर्तामोडमा रहेको आफन्तको घरमा भाडामा बस्दै आउनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले आमा, दाजुभाउजूसहितको परिवारसँग बस्दै आएकी बस्नेतले बिर्तामोडमै रहेको एउटा सहकारी संस्थामा काम गर्ने गरेको पाइएको बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।