एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक शेयर अर्थात् आईपीओमा २१ लाख ७२ हजार आठ ६८ जनाले आवेदन दिएका छन् ।
यही असार २४ गते निष्कासन भएको आईपीओका लागि आवेदन दिने अन्तिम दिन आजसम्ममा २१ लाख ७२ हजार आठ ६८ जनाले तीन करोड ४३ लाख ६१ हजार आठ सय २० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा पाँच दशमलव ९१ गुणा धेरै हो ।
कम्पनीले ६४ लाख ५० हजार कित्ता शेयरमध्ये सामूहिक लगानी कोषलाई पाँच प्रतिशत तथा कर्मचारीलाई पाँच प्रतिशत छुट्याएर बाँकी ५८ लाख पाँच हजार कित्ता शेयर निष्कासन गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।