ओलीले आज बालुवाटार नछाड्ने

 असार २९, २०७८ मंगलबार १७:३०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधवार मात्रै बालुवाटार छाड्नु हुने भएको छ । एमालेकै भातृ सङ्गठन युथ फोर्सले आजै ओलीलाई स्कर्टिङ गरेर सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट लैजाने भनेको थियो ।

तर ओलीका प्रेस संयोजक रामशरण बजगाईँले भने आज तयारी नपुगेकाले ओलीले भोलि बिहानमात्रै बालुवाटार छाड्ने जानकारी दिनुभयो ।

बालकोटमा रहेको निवासमा तयारी गर्नुपर्ने र बालुवाटार छाड्ने पनि तयारी गर्नुपर्ने भएकाले भोलि बिहान मात्रै उहाँ बालकोट जाने बजगाईँले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया