ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – पाकिस्तानमा एउटा बसमा बम विस्फोट हुँदा १२ जनाको ज्यान गएको छ । उत्तर–पश्चिमी खैबर प्रान्तमा भएको घटनामा अन्य २८ जना घाइते भएका सामाचार संस्था सिन्ह्वाले जनाएको छ । बसमा ४० जना चिनियाँ इन्जिनियर तथा अरू प्राविधिक कर्मचारी रहेका बताइएको छ ।
दासु क्षेत्रमा एउटा जलविद्युत् कम्पनीको जलाशय निर्माण क्षेत्रमा कामदार लिएर जाँदै गरेको बसमा कसले र किन विस्फोट गरायो भन्ने खुलेको छैन । आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको सिन्ह्वाले जनाएको छ ।
दासु बाँध (हाइड्रो-इलेक्ट्रिक) परियोजना चीन–पाकिस्तान इकोनमिक करिडोर (सीपीईसी) काे हिस्सा हाे । यस बाँध परियोजनामा पाकिस्तान र चीनका व्यक्ति मिलेर काम गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।