जसपाको विवाद हेर्दाहेर्दैमा, ६ गतेदेखि निरन्तर सुनुवाइ हुने

 साउन ३, २०७८ आइतबार १८:५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी जसपाको विवादबारेको मुद्दा निर्वाचन आयोगको इजलासमा हेर्दाहेर्दैमा राखिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको आजको इजलासले कागजपत्र झिकाउने निर्णय गरेको छ । त्यस्तै आउँदो ६ गतेदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय पनि भएको छ । जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव दुवै पक्षले आफूहरु नै आधिकारिकता भएको दाबी गर्दै दल विभाजनको प्रक्रिया अगाडि बढाइदिन आयोगमा आग्रह गरिसकेका छन् ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया