काठमाण्डौमा जोनसन एण्ड जोनसनको खोप लगाउने केन्द्र कहाँ-कहाँ ?

 साउन ४, २०७८ सोमबार ९:१७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसनको खोप अभियान आजदेखि सुरु हुँदैछ ।

काठमाण्डौसहित सबै जिल्लाहरुमा खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, 'क' र 'ख' वर्गको अपाङ्गता परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी तथा स्वास्थ्यकर्मीलाई दिइँदै छ ।

काठमाण्डौ जिल्लाका विभिन्न पालिकामा खोप केन्द्र निर्धारण गरिएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया