ग्रीष्म ऋतुमा नेपालका हिमाल आराेहणका लागि पहिलाे अनुमति प्रदान

 साउन ११, २०७८ सोमबार १८:७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – समर सिजन अर्थात् ग्रीष्म ऋतुमा नेपालका हिमाल आरोहणका लागि पहिलो अनुमति जारी भएको छ । 

पर्यटन विभागले मुस्ताङमा रहेको ६ हजार २९ मिटर अग्लो घ्युन हिमाल आरोहणका लागि अनुमति प्रदान गरेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

दुई जना पुरुष र दुई जना महिला गरी चार जना रहेको एउटा समूहले अनुमति लिएको हो । उनीहरू सबै नेपाली नागरिक हुन् ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया