नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - म्यानमारको सैन्य सरकारले विवादास्पद बौद्धभिक्षु वशिन बिराडुलाई जेलमुक्त गरेको छ । उहाँलाई निर्वाचित सरकारकाविरुद्ध द्रोह गरेको अभियोग लागेको थियो ।
गएको वर्ष भएको सैन्य कू पछि निर्वाचित सरकार विस्थापित भइसकेको छ । सैन्य सरकारले बिराडुविरुद्धका सबै अभियोग फिर्ता लिएको बीबीसीले जनाएको छ । तर त्यसबारे कुनै कारण उल्लेख गरिएको छैन ।
सैन्य सरकारका अनुसार ती भिक्षुको एउटा सैनिक अस्पतालमा उपचार हुँदैछ । बिराडुलाई म्यानमारमा मुस्लिम र रोहिङ्ग्या समुदायविरुद्ध हिंसा फैलाएको आरोप लागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।