शिक्षकको उपचारका लागि छुट्टै अस्पताल स्थापना हुने

 भदौ २५, २०७८ शुक्रबार १७:४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – सरकारले शिक्षकहरूको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल स्थापना गर्ने भएको छ । 

अर्थ मन्त्री जनार्दन शर्माले संसदमा पेस गर्नुभएको बजेट प्रतिस्थापन विधेयकमा शिक्षकहरूको उपचारका लागि छुट्टै अस्पताल स्थापना गर्ने घोषणा गर्नुभएको हो । 

निजामती कर्मचारी, प्रहरी र सेनाका लागि छुट्टै अस्पताल भए पनि आफूहरूको लागि नभएको भन्दै शिक्षकहरूले छुट्टै अस्पताल स्थापनाको माग गर्दै आएका थिए ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • सावित्री खरेल

    Sept. 13, 2021, 7:22 a.m.

    एकदम राम्रो कार्य तर अस्पताल बन्दा प्रत्येक प्रदेशमा बन्नु पर्छ जस्तो लाग्छ मलाइ ।।।चाहे त्यो शिक्षकको होस चाहे निजामती कर्मचारी ।।।अर्को कुरा शिक्षक को लागि छुट्टै निजामतीको लागी छुट्टै अस्पताल बनाउनु भन्दा बनेका अस्पतालमा छुट्टै व्यवस्थापन गरेर उपचार पनि गर्न सकिन्छ ।।

  •  0 Reply

तपाईको प्रतिक्रिया