यस्ताे छ नेकपा एकीकृत समाजवादीकाे कार्यविभाजन (सूचीसहित)

 असोज ३१, २०७८ आइतबार १८:५७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय कमिटी गठन गर्दै एकीकृत समाजवादीले केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको जिम्मेवारी पनि टुङ्ग्याएकाे छ ।

असाेज २८ गते जारी गरिएकाे अन्तरपार्टी निर्देशनमा तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी, ४२ सदस्यीय स्थायी कमिटी, ९४ सदस्यीय पोलिटब्युरो, ११ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको जनाइएकाे छ ।

यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई विदेश विभाग प्रमुखकाे जिम्मेवारी दिँदै 'सम्मानित नेता' भनिएको छ । यसअघि नेता खनाललाई वरिष्ठ नेता भनिएकाे थियाे । 

यस्ताे छ एकीकृत समाजवादीकाे अपानीको पूर्णपाठ -

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया