फेवातालमा साहिँली डुङ्गा सरर...(फोटो फिचर)

 पुस २४, २०७८ शनिबार १२:२४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालमा पर्यटन भनेपछि पाेखरा अनि पाेखराकाे नाम जाेडिएपछि फेवाताल कसरी छुटाउन सकिन्छ र !

फेवातालकाे प्राकृतिक आकर्षण त छँदैछ, तालमा डुङ्गा सयर गर्दै प्राकृतिक आकर्षण आस्वादनकाे अनुभूति शब्दमा चाहेर पनि उतार्न सकिँदैन ।

ग्राहक कुर्दै डु‌ङ्गामा सुस्ताइ रहेका माझीदाइ, लाइफ ज्याकेटसँगै डु‌ङ्गामा सुरक्षित तवरले सयरकाे आनन्द लिइरहेका पर्यटक अनि तालमा छायाँ बनाइरहेकाे माछापुच्छ्रेलाई आँखाले हेर्दा पाइने शीतलताकाे शब्दमा कहाँ वर्णन सम्भव छ र !

फाेटाेले आफैँ बाेलेकाे फेेवाताल...

तस्बिर : विकास गोले 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया