नागरिकभन्दा माथि कोही छैन : अध्यक्ष ओली

 बैशाख २५, २०७९ आइतबार १२:७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकभन्दा माथि कोही नहुने बताउनु भएको छ । 

उहाँले आफ्नो पार्टीले नागरिकले दिएका आदेश मान्ने दाबी गर्नुभयो । पत्रकार सम्मेलन गर्दै उहाँले एमाले मात्रै राष्ट्रियता र राष्ट्रिय अखण्डताको पहरेदार पार्टी रहेको दाबी गर्दै नेपाली कांग्रेस लगायत अन्य पार्टीको आलोचना गर्नुभएको छ । साथै उहाँले अपिल सार्वजनिक गर्नुभएकाे छ।

ओलीले राष्ट्रिय एकता कमजोर पार्ने र देशभक्तिलाई होच्याउने कुरा एमालेलाई स्वीकार्य नभएको भन्दै विकास र समृद्धिको गति लिइरहेका बेला कांग्रेसले त्यसलाई रोक्न षड्यन्त्र गरेको आरोप पनि लगाउनु भएको छ ।

ओलीकाे अपिलकाे पूर्णपाठ :

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया