चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै - दाङको घोराही उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ ।
५७ हजार ४ सय ३ मत गनिसक्दा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले २३ हजार ९ सय ९८ मत प्राप्त गर्नु भएको छ । माओवादी केन्द्रका हेमराज शर्माले १९ हजार ५ सय ६० मत ल्याउनु भएको छ ।
नरुलाल चौधरी शर्माभन्दा ४ हजार ४ सय ३८ मते अगाडि हुनुहुन्छ । अब उपमहानगरको १६ हजार मत गन्न बाँकी छ।
यस्तै, उपमेयरमा पनि एमालेका उम्मेदवार हुमा डीसीलाई अग्रता छ । उहाँले २३ हजार ४३ मत प्राप्त गर्नु भएको छ ।
नेपाली कांग्रेसका भूपबहादुर डाँगीले २२ हजार १ सय ३८ मत पाउनु भएको छ । हुमा डीसी ९ सय ५ मतले अगाडि हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।