काठमाण्डाै सहरलाई थप सुन्दर देखाउने यी सडक (फाेटाे फिचर)

 जेठ ७, २०७९ शनिबार १३:४५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यतिबेला वसन्त ऋतु सकिएकाे छ तर वसन्तमा फुलेका ज्याकारान्डा फूलकाे सुगन्ध अझै बिलाएकाे छैन । अझै फूल ओइलाइसकेका छैनन् । काठमाण्डाै सहरका सडक छेउछाउकाे हरियालीले यहाँकाे सुन्दरातालाई अझै पनि झल्काइराखेकाे छ । मनसुनपूर्वकाे झरीले काठमाण्डाैका सडकका हरेक पेटी हरियो बनेका छन् । राता पहेला, बैजनी फूल फुलेर सुन्दर देखिन्छन् । त्यसैले काठमाण्डाै रमाइलो दखिएको छ ।

महानगरका सबै बेवास्ता सहेर, फाेहाेरकाे थुप्राेबाट अलि पर पुगेर चक्रपथ, माइतीघर-बानेश्वर लगायत यहाँका मुख्य सडकतिर नजर लगाउने हाे भने साँच्चिकै सुन्दर देखिन्छ सहर । काठमाण्डाै सहरलाई सुन्दर देखाउने यहाँका सडकलाई आजकाे फाेटाेफिचरमा समेटेका छाैँ :

 

 

 

 

 

 

 

 

 

 

 

तस्बिर : न्यूज एजेन्सी नेपाल 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया