६ सय ९६ पालिकाको नतिजा सार्वजनिक हुँदा १४ दल र स्वतन्त्रको स्थान कति ?

 जेठ ८, २०७९ आइतबार ९:४८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ६ सय ९६ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय ४८ नगरपालिका र ४ सय ४८ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो । 

मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षमा दलगत विवरण 

नेपाली कांग्रेस  
मेयर/अध्यक्ष–३ सय १०
उपमेयर/उपाध्यक्ष–२ सय ८३

नेकपा एमाले 
मेयर/अध्यक्ष–१ सय ८८
उपमेयर/उपाध्यक्ष–२ सय १३

माओवादी केन्द्र
मेयर/अध्यक्ष–१ सय २०
उपमेयर/उपाध्यक्ष–१ सय २५

जसपा
मेयर/अध्यक्ष–२४
उपमेयर/उपाध्यक्ष–२८

एकीकृत समाजवादी
मेयर/अध्यक्ष–१७
उपमेयर/उपाध्यक्ष–२०

लोसपा
मेयर/अध्यक्ष–१०
उपमेयर/उपाध्यक्ष–९

राप्रपा
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–४

जनमोर्चा
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–३

नागरिक उन्मुक्ति पार्टी
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–३

जनमत पार्टी
मेयर/अध्यक्ष–२
उपमेयर/उपाध्यक्ष–१

मजदुर किसान पार्टी
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

तमलोपा
मेयर/अध्यक्ष–१

जनता प्रगतिशील पार्टी
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

विवेकशील साझा
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

स्वतन्त्र 
मेयर/अध्यक्ष–९
उपमेयर/उपाध्यक्ष–४

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया