सुन्दर साधुटार

 जेठ ९, २०७९ सोमबार १७:२१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचथर – मेची राजमार्ग अन्तर्गत पौवा भन्ज्याङ नजिकै पर्छ साधुटार । फराकिलो चौरको फाँट, सिरसिर चल्ने चिसो बतास र सुन्दर पोखरी । झट्ट हेर्दा रारा ताल झैँ लाग्छ ।

यहाँको मौसम फेरबदल भइरहन्छ । मौसम सफा भएको बेला पोखरीमा टल्कन्छ हिमालको चित्र । पोखरीमै देखिन्छ सूर्योदयको विचित्र दृश्य अनि पोखरीमै देखिन्छ सेताम्मे हिमालको तस्बिर र पोखरीमै देखिन्छ सूर्योदय र सूर्यास्त पनि ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया