मानव अधिकार संरक्षण गर्न चीन प्रतिबद्ध छ : राष्ट्रपति सी

 जेठ ११, २०७९ बुधबार १३:३१:३१ | एजेन्सी
unn.prixa.net

चीनका राष्ट्रपति सी चिनपिङले आज बुधवार संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार उच्च आयुक्त मिशेल बाचेलेटसँग भिडियो लिङ्कमार्फत भेटवार्ता गर्नुभएको छ । 

ब्याचेलेटलाई चीनमा स्वागत गर्दै राष्ट्रपति सीले चीनको मानव अधिकारको विकाससँग सम्बन्धित प्रमुख मुद्दाहरूको बारेमा विस्तृत रूपमा व्याख्या गर्नुभयो । उहाँले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र चिनियाँ सरकार मानव अधिकार संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनुभयो । 

चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै चिनियाँ जनताको खुसी र चीनको पुनरुत्थानलाई केन्द्रमा राखेको उहाँले बताउनुभयो । चिनियाँ कम्युनिस्ट पार्टीले सय वर्षभन्दा बढी समयदेखि जनताको हितमा काम गर्ने प्रयास गरेको पनि राष्ट्रपति सीले बताउनुभयो । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया