मधेस प्रदेशले ल्यायाे ४६ अर्ब ८८ कराेड रुपैयाँकाे बजेट (पूर्ण पाठ)

 असार १, २०७९ बुधबार १९:१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – मधेस प्रदेश सरकारले आर्थिक आउँदो आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड नाै लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेटमा मधेस प्रदेश सरकारले बिरामीलाई एक लाख अनुदान दिने व्यवस्था गरिएको छ । बजेटमा प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ अभियानलाई निरन्तरता दिइएको छ भने कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर एवम् ल्यापटप वितरणको कार्यक्रम पनि ल्याइएको छ ।

अघिल्लो वर्ष विवादमा आएको साइकल खरिद योजनालाई केही परिवर्तन गरेर कक्षा आठमा अध्ययनरत छात्रालाई साइकल खरिद गर्न छात्राकै खातामा पैसा पठाउने व्यवस्था गरिएको अर्थमन्त्री साहले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया