दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
धनुषा – मधेस प्रदेश सरकारले आर्थिक आउँदो आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड नाै लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेटमा मधेस प्रदेश सरकारले बिरामीलाई एक लाख अनुदान दिने व्यवस्था गरिएको छ । बजेटमा प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ अभियानलाई निरन्तरता दिइएको छ भने कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर एवम् ल्यापटप वितरणको कार्यक्रम पनि ल्याइएको छ ।
अघिल्लो वर्ष विवादमा आएको साइकल खरिद योजनालाई केही परिवर्तन गरेर कक्षा आठमा अध्ययनरत छात्रालाई साइकल खरिद गर्न छात्राकै खातामा पैसा पठाउने व्यवस्था गरिएको अर्थमन्त्री साहले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।