प्रधानमन्त्री देउवासँग भारतीय राजदूतकाे भेट
असार १६, २०७९ बिहिबार
काठमाण्डाै - सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।
आज तोलामा सुनको भाउ ९७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलाको १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।