घट्यो सुन चाँदीको भाउ

 असार १०, २०७९ शुक्रबार ११:१८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुन चाँदीको भाउ आज घटेको छ ।

सुनको भाउ तोलामा ३ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँमा झरेको छ  । यस्तै चाँदी तोलामा १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया