रिक्सा चलाएर समाजसेवा

 असोज ८, २०७५ सोमबार १०:१९:४ | उज्यालो सहकर्मी

रौतहटका केदारप्रसाद तिमल्सिनाले २१ वर्षदेखि रिक्सा चलाउँदै आएका छन् । पहिले बल लगाएर तान्ने रिक्सा थियो ।तीन वर्षयता विद्युतीय रिक्सा चलाउँछन् ।

आफ्नो पेशा प्रति सन्तुष्ट मात्र होइन गर्व पनि गर्छन् । सुखी र खुशी छन् । फुर्सद भयो कि अरुको सहयोगमा लाग्छन् । प्राय जसो दक्षिणी भेगका गरिब बस्तीहरु राहत बाँड्न पुगिरहन्छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • मनोज दाहाल

    Sept. 24, 2018, 11:37 a.m.

    दिलदार केदारप्रसाद तिमल्सिनाको कुराले भाबुक बनायो, कति उच्च तपाईंको विचार, काखौ कमाउने धनका धनिहरु भन्दा रिक्सा चलाएर जीवन यापन गर्ने तपाईंको सहयोगी मनले निश्चय नै स्वार्थी बन्दै गएको नेपाली समाजलाई प्रेरणा र हौसला मिल्नेछ, अनि समाज प्रतिको उत्तरदायीत्व बोध गराउनमा पथ प्रदर्सन गर्ने छ, सलाम छ तपाईंलाई |

  •  0 Reply

तपाईको प्रतिक्रिया