दाङ–सल्यान सडक खण्ड खुल्याे

 साउन ३, २०७९ मंगलबार १६:३५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – गए रातिदेखि बन्द रहेकाे राप्ती राजमार्गको दाङ-सल्यान खण्ड आज मङ्गलवार दिउँसाेदेखि खुलेको छ । 

राजमार्गको दाङ-सल्यान सडक खण्डकाे चोरखोला नजिकै पहिरो जाँदा बन्द भएकाे सडक दिउँसो १ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गए राति १० बजे खसेको पहिरो सडक विभाग र निर्माण कम्पनीको एक्स्काभेटरले पन्छाएपछि सडक सञ्चालनमा आएकाे हाे । सडक बन्द हुँदा रोकिएका गाडी पहिरो पन्छाएपछि गन्तव्यतर्फ लागेको छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया