च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावमा वडाध्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ ।
निर्वाचन आयोगले आज मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार कांग्रेसले ६ हजार सात सय ४३ वडाबाट ३९ लाख ५६ हजार एक सय ९३ मत प्राप्त गरेको छ । आयोगको तथ्याकअनुसार याे कुल मतको ३४ दशमलव २८ प्रतिशत हो ।
याे पनि पढ्नुहाेस्
यस्तै नेकपा एमालेले कांग्रेसभन्दा एक लाख ४४ हजार पाँच सय ९१ मत कम पाएको आयाेगकाे तथ्याङ्कमा उल्लेख छ । एमालेले खसेको मतमध्ये ३८ लाख ११ हजार ६ सय दुई मत पाएको छ । यो कुल मतको ३३ दशमलव ०३ प्रतिशत हो ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र) ले एमालेले पाएको मतभन्दा आधा मत पनि पाउन नसकेको आयोगको तथ्याङ्कले देखाउँछ । माओवादीले १५ लाख तीन हजार दुई सय ४७ मत पाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।